भीड भएपनि सन्तोषजनक व्यापार नभएको न्युरोड असन क्षेत्रका व्यापारिहरुको गुनासो

डिसी नेपाल
१५ असोज २०७९ १८:०८

काठमाडौं । दशैका बेला काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड असन क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ ।

दशैंमा सामान किनमेल गर्नेको बजारमा भिड लागेको हो । नुन देखि सुनसम्म पाइने सो क्षेत्रमा यसअघिको दशैंमा कोरोनाका कारण किनमेल गर्नेको संख्या न्युनदेखिएपछि यस बर्ष भिड बढेको स्थानीयहरुको भनाई छ । सर्वसाधारणको भीड भएपछि व्यापार भने सन्तोषजनक हुन नसकेको व्यापारिहरुको गुनासो छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *