कमल थापा सूर्य चिन्ह लिएर मकवानपुर-१ मा चुनाव लड्ने

डिसी नेपाल
२२ असोज २०७९ २१:२९
800
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर-१ बाट नेकपा एमालेको समर्थनमा चुनाव लड्ने भएका छन् ।

मकवानपुर-१ को प्रतिनिधसभा सदस्यमा एमालेले जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर शनिबार त्यो निर्णय परिवर्तन गरेर कमल थापालाई समर्थन गर्ने सहमति भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.