चितवन २ मा गठबन्धनबाट उमेश श्रेष्ठको उम्मेदवारी

डिसी नेपाल
२३ असोज २०७९ १६:२२
176
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले चितवन २ मा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । आगामी ४ मंसिरमा देशभर एकैपटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.