सामुदायिक लघुवित्तको सेयर भाउमा पोजेटिभ सर्किट

डिसी नेपाल
२७ असोज २०७९ १२:२९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो।

कम्पनीको सेयर भाउ १ सय २८ रुपैयाँले बढेर १ हजार ४ सय ८ रुपैयाँ पुगेको छ। मार्केट डेपमा कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *