तत्काल एमाले नछाड्ने भीम रावलको भनाइ (पूर्णपाठ)

डिसी नेपाल
२७ असोज २०७९ १४:३८
104
Shares

काठमाडौँ। एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन्। उनले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गरेका छन्।

बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा रावलले जारी गरेको भनाइको पूर्णपाठ।

भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.