कांग्रेसले बनायो गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेको छ ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन् ।
जसको सदस्यमा डा. रामशरण महत, डा. प्रकाशशरण महत, उमा रेग्मी, जिपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, कृष्णचन्द्र नेपाली पोखरेललगायतका केन्द्रीय सदस्यहरु पनि छन् ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment