यस्ता छन् एमालेका २० ग्यारेन्टी (पूर्णपाठ)

डिसी नेपाल
१५ कार्तिक २०७९ १५:२०
40
Shares

काठमाडौं । आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ ।

होटल याक यतिमा आयोजित घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले लाइभ डिबेट गरेका थिए । कार्यक्रमको सहजीकरण बैंकर अनिलकेशरी शाहले गरेका थिए ।

एमालेले २० ग्यारेन्टीसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसमा ‘पाँच वर्षः एमालेले गर्छ’ भनेर नारा अघि सारिएको छ ।

यस्तो छ पूर्णपाठः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.