प्रचण्डले गरे मतदान

डिसी नेपाल
४ मंसिर २०७९ ८:०६
236
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्।

चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर प्रचण्डले विहान पहिलो मतदान गरेका हुन्।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि प्रचण्ड शनिबार नै गोरखाबाट चितवन आएका थिए। यस मतदानस्थलमा १७ सय ७ मतदाता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.