यी हुन् श्रम संस्कृति पार्टीले छानेका समानुपातिक सांसद

डिसी नेपाल
३० फागुन २०८२ १९:३४
6.6k
Shares

काठमाडाैं। श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाका लागि समानुपातिक सांसद चयन गरेको छ।

अध्यक्ष हर्क साम्पाङसहितका पदाधिकारीले शुक्रबार समानुपातिक सांसद टुंगो लगाएको जनाएको छ। प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ श्रम संस्कृति पार्टीले चार सांसद पाएको छ।

श्रम संस्कृति पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलितबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूलाई समानुपातिक सांसदमा चयन गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *