अध्यक्ष तिमिल्सिनाद्वारा पर्वतको मोदी गाउँपालिकाको पशुपति केन्द्रबाट मतदान

डिसी नेपाल
४ मंसिर २०७९ ८:२०
32
Shares

पर्वत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नम्बर  ७ राम्जाको पशुपति मावि ञकझ केन्द्रबाट मतदान गरेका छन्। उनले पशुपति केन्द्रबाट बिहान ७३० बजे मतदान गरेका हुन्।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए। प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.