रामजानकी कन्या विद्यालयबाट माधव नेपालले गरे मतदान

डिसी नेपाल
४ मंसिर २०७९ ८:३२
268
Shares

रौतहट। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन्।

उनल  रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन्।  यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन्।

नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.