कांग्रेस महामन्त्री गगन थापाले मैतीदेवीबाट गरे मतदान

डिसी नेपाल
४ मंसिर २०७९ ९:४१
68
Shares

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवीबाट मतदान गरेका छन्।

काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका थापाले मैतिदेवी मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन्।

काठमाडौं-४ बाट थापासँग मुख्य प्रतिस्पर्धी एमालेका राजन भट्टराई रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.