सही दिशा प्राप्त गर्न दूरदर्शी नेतृत्व चाहिन्छ : एमाले महासचिव पोखरेल
बुटवल। एमाले महासचिव शंकर पोखरेलले दाङको तुलसीपुरबाट मतदान गरेका छन्। उनले जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेका हुन्।
संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए। बलियो राष्ट्रिय शक्ति हुने सामथ्र्य एमालेसँग मात्र रहेको उनले बताए।
पोखरेलले राजनीतिक दलबीचको सहकार्य विकास र समृद्धि आवश्यक रहेको पनि बताए। सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व चाहिने उनले बताए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment