मतदान स्थगित गर्नै पर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने, सामान्य विवादमा स्थगित नगर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।
मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएपनि साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको हो ।
स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment