परराष्ट्रमन्त्री खड्काले गरे मतदान
उदयपुर। परराष्ट्रमन्त्री डा नारायण खड्काले मतदान गरेका छन्। उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवारसमेत रहेका खड्काले त्रियुगा नगरपालिका–८ स्थित रहेको जनता आधारभूत विद्यालय झोरा मतदान केन्द्रबाट मतदान गरेका हुन्।
मतदान गर्दै उनले मतदानको लागि मतदाता उत्साहित भएको बताए। उदयपुरमा २ लाख २९ हजार मतदाता छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment