मतदान केन्द्रमा प्रकाशमान सिंह र रवीन्द्र मिश्रबीच जम्काभेटः दुवैले भने ५ वर्षपछि भेटौँला

डिसी नेपाल
४ मंसिर २०७९ १४:५०
200
Shares

काठमाडौं । काठमाडौं –१ का चर्चित उम्मेदवारद्धय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन केन्द्रमा भेटघाट हुदाँ रोचक संवाद भएको छ ।

प्रकाशमान सिंहः मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ वर्षपछि भेटौँला।

रवीन्द्र मिश्रः अर्को पटक उम्मेदवारकारूपमा हाम्रो भेट नहोला। किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौं-१ का मतदातालाई अब म चाहिएको छ।

दुवैले आज बिहान काठमाडौं–१ मा मतदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.