ललितपुर-१ मा एमालेको सुरुवाती अग्रता
काठमाडौं। देशका विभिन्न स्थानबाट मतगणनाको प्रारम्भिक नजिता आउने क्रम जारी छ। गणना भएका धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी आक्रमक रुपमा आएको छ। यसैबीच ललितपुर नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
प्राप्त विवरण अनुसार नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले ६६७ मत पाएर सुरुवाती अग्रता कायम गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार उदयसमशेर राणाल ४०१ मतसहित सिलवाललाई पछ्याइरहेका छन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत पाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment