काठमाडौं १ मा रवीन्द्र मिश्रको अग्रता, प्रकाशमान सिंह तेस्रो

डिसी नेपाल
५ मंसिर २०७९ १०:४७
7.9k
Shares

काठमाडौं । काठमाडौ निर्वाचन क्षेत्र नं १ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् । यहाँ गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका प्रकाशमान सिंह तेस्रो भएका छन् ।

प्रारम्भिक गणनाअनुसार यहाँ राप्रपाका रवीन्द्र मिश्रले २८९ मत पाएका छन् । एमालेका किरण पौडेलले १८६ र कांग्रेसका प्रकाशमान सिंहले १८३ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.