ललितपुर-२ एमालेले अग्रता बढाउँदै, गठबन्धनका उम्मेदवार चौथो

डिसी नेपाल
५ मंसिर २०७९ १०:५५
1.4k
Shares

काठमाडौं। ललितपुर क्षेत्र नम्बर दुईमा दश हजार ८८ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन २ हजार ९ सय ८० मतसहित अग्रता लिइरहेका छन्।

उनलाई हाम्रो नेपाली पार्टीका उम्मेदवारले २ हजार ४ सय ९७ मतसहित दोस्रो स्थानमा छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १ हजार ४ सय ९० मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीले १ हजार ४ सय ७७ मत ल्याएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.