काठमाडौं १ मा प्रकाशमान सिंहले रवीन्द्र मिश्रलाई उछिने
काठमाडौं । काठमाडौ निर्वाचन क्षेत्र नं १ मा गठबन्धनको साझा उम्मेदवार बनेका कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । यसअघि राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएकोमा संहले कमब्याक गरेका हुन् ।
प्रारम्भिक गणनाअनुसार यहाँ कांग्रेसका प्रकाशमान सिंहले ७५४ मत पाएका छन् । राप्रपाका रवीन्द्र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेलले ४९६, सुशासन पार्टीका रमेश खरेलले २२५ मत पाएका छन् र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १७५ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment