काठमाडौं ८ मा घण्टी पहिलो, लौरो दोस्रो, बहालवाला मन्त्री चौथो

डिसी नेपाल
५ मंसिर २०७९ १२:०८
920
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ को प्रारम्भिक मतपरिणाम आएको छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठको घण्टी चिन्हमा ६०७ मत आएको छ ।

हाम्रो नेपाली पार्टीका सुमन सायमीको लौरोमा ५९१ मत आएको छ । एमालेका शिवराम राजवैद्यले ३०४, नेकपा एसका जीवनराम श्रेष्ठ २१३ र राप्रपाका प्रकाश रिमालले २०३ मत पाएका छन् । जीवनराम श्रेष्ठ बहालवाला पर्यटन मन्त्री हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.