भक्तपुर १ मा ३० वर्षदेखि जित्दै आएको नेमकिपाका प्रेम सुवाल पछि परे, राप्रपाको अग्रता

डिसी नेपाल
५ मंसिर २०७९ १२:५०
1.5k
Shares

काठमाडौं । भक्तपुर १ मा राप्रपाले अग्रता लिएको छ । विगत ३० वर्षदेखि नेपाल मजदुर किसान पार्टीले जित्दै आएको यो क्षेत्रमा प्रारम्भिक नतिजामा नेमकिपा पछि परेको हो ।

यहाँ राप्रपाका भरतबहादुर खड्काले ३५९ मत पाएका छन् । एमालेका नवराज गेलालले ३५६ मत पाएका छन् । नेमकिपाका प्रेम सुवालले २९२ मत पाएका छन् ।

यहाँ २०४८ सालदेखि २०७० सालसम्म नेमकिपाका नारायणमान बिजुक्छेले जितेका थिए । २०७४ मा बिजुक्छेले चुनाब नलड्ने निर्णय गरेपछि नेमकिपाका प्रेम सुवालले चुनाब जितेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.