काठमाडौं ९ मा एमालेका कृष्णगोपालको अग्रता, घण्टीको कडा टक्कर
काठमाडौं । काठमाडौं क्षेत्र नं ९ को मतगणना शुरु भएको छ।
प्रारम्भिक मतगणना अनुसार नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मतसहित अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले झिनो मतान्तरले पछ्याईरहेका छन् । उनले ५६१ मत पाएका छन् । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत ल्याएकी छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment