दाङ २ मा एमालेका शंकर पोखरेलको अग्रता

डिसी नेपाल
५ मंसिर २०७९ १४:५२
1.7k
Shares

काठमाडाैं। दाङ क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ। ५०० सय मत गन्दा नेकपा एमालेका शंकर पोखरेलले अग्रता बनाएका छन्।

उनले दाङ २ मा १५४ मतसहित अग्रता लिएका हुन्।  उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पछ्याइरहेकी छन्। उनले १०८ मत ल्याएकी छन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २० मत ल्याएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.