दाङ २ मा माओवादी केन्द्रका रेखा शर्माकाे अग्रता, पछि परे शंकर
दाङ। दाङ २ मा माओवादी केन्द्रका रेखा शर्माले अग्रता लिएकी छिन्।
२७८० मत गणना हुँदा सत्तागठबन्धनकी उम्मेदवार शर्माले एमालेका शंकर पोख्रेल भन्दा ६ सय बढि मतले अग्रता लिएकी हुन् ।
शर्माले १४५० मत प्राप्त गरेकी छिन् भने एमालेका पोख्रेलले ८ सय ४६ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment