बर्दिया २ मा एमालेका राठौंरलाई पछि पार्दै रेशम चौधरीका बुवाले लिए अग्रता

डिसी नेपाल
५ मंसिर २०७९ १९:५४
280
Shares

बर्दिया । बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा चौधरीले तीन हजार ४३६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सुरेश पन्थले एक हजार ९१० मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौंरले एक हजार दुई मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार चौधरी रेशम चौधरीका बुवा हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.