जुम्लामा माओवादीकी गोमा भन्दा झण्डै तेब्बर मतले अगाडी छन् ज्ञानेन्द्र शाही

डिसी नेपाल
५ मंसिर २०७९ २०:५५
1.8k
Shares

जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले अग्रतालाई बढाउदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ८ सय ४७ मत ल्याएका छन् ।

उनकी निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी गोमा गौतमले २८४ मत पाएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.