गोरखा २ मा प्रचण्डलाई ६५५७ मतको अग्रता

डिसी नेपाल
६ मंसिर २०७९ २१:१५
68
Shares

काठमाडौं । गोरखा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।  अध्यक्ष प्रचण्डले ९ हजार ५२७ मतसहित अग्रता कायम गरेका छन् ।

उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा ६ हजार ५५७ मतले अघि छन् । दोस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार कवीन्द्र बुर्लाकोटीले २९७० ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस सलिम मियाँले  २१४५ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.