गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने विश्वप्रकाशको घोषणा

डिसी नेपाल
६ मंसिर २०७९ २१:४०
2.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई बधाई दिएका छन् ।

काठमाडौं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा थापालाई शर्माले बधाई दिएका हुन् ।

प्रभावकारी कार्य सम्पादनका लागि हृदयदेखि नै शुभकामना भन्दै शर्माले थापालाई सामाजिक सञ्जाल मार्फत बधाई दिएका छन् ।

साथै उनले थापालाई आफुले संसदीय दलको नेता हुँदै देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्ने समेत खुलाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.