काभ्रे २ मा गोकुल बास्कोटाको अग्रता
फाइल तस्वीर
काठमाडौं । काभ्रेको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटाले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बास्कोटाले १७ हजार ५२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका शिव हुमगाईले १६ हजार सात सय ७६ मतका साथ पछ्याइरहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment