कैलाली ४ मा एमालेका लेखराज भट्टलाई पराजित गर्दै कांग्रेसका बलायर विजयी
कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर विजयी भएका छन् । उनले नेकपा(एमाले)का लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पराजित गरेका हुन् ।
बलायरले २६ हजार १७१ मत ल्याउँदा एमालेका भट्टले २२ हजार ५८७ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment