प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा सूर्य थापा निर्वाचित

डिसी नेपाल
८ मंसिर २०७९ ०:०२
324
Shares

प्यूठान । प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले पछि पार्दै  निर्वाचित भएका हुन् ।

थापाले ४१ हजार ११८ मत ल्याउँदा उनकी प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत ल्याएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.