सिन्धुपाल्चोक १ मा एमालेका सरेश नेपाललाई पराजित गर्दै सापकोटा निर्वाचित

डिसी नेपाल
८ मंसिर २०७९ ०:२७
656
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक १ मा नेकपा(माओवादी केन्द्र)का माधव सापकोटा निर्वाचित भएका छन् । उनले एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५६ मन्तातरले पराजित गरेका हुन् ।

सापकोटाले ३० हजार ३ सय ७४ मत ल्याउँदा एमालेका नेपालले २७ हजार १८ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.