रोल्पामा वर्षमान पुन विजयी
रोल्पा । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन विजयी भएका छन् । उनले नेकपा (एमाले)का पूर्ण बुढालाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
पुनले ४१ हजार ७१४ मत ल्याउँदा एमालेका बुढाले १६ हजार ४८५ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment