जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित

डिसी नेपाल
८ मंसिर २०७९ ५:४३
364
Shares

जाजरकाेट। जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन्।

उनले नौ हजार ३१ मतको अग्रताले विजयी भएका हुन्। उनले ३४ हजार एक हजार ५१ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नीरजप्रसाद आचार्यलाई पराजित भए। आचार्यले २५ हजार एक सय २० मत प्राप्त गरेका छन्। विसं २०७० र २०७४ निर्वाचनमा पनि बस्नेत विजयी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.