दाङ ३ (१) मा कांग्रेसका डिल्लीबहादुर विजयी

डिसी नेपाल
८ मंसिर २०७९ ९:०६
112
Shares

दाङ। दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी विजयी भएका छन्। उनले  १९ हजार ८ सय मत प्राप्त गरेर विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का घनश्याम पाण्डेले १४ हजार चारसय ५० मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए। उनीहरुबीच पाँच हजार चारसयको मतान्तर रहेको छ। यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँच सय ७० मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.