पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित

डिसी नेपाल
८ मंसिर २०७९ ९:५५
72
Shares

पर्वत। नेकपा एमालेका पदम गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

कांग्रेसका अर्जुन जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरीले संसद यात्रा तय गरेका हुन्। गिरीले २९ हजार ८७२ र जोशीले २७ हजार ६०९ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १७३ र राप्रपाका दिपकबहादुर मल्लले १ हजार ३४ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.