रुपन्देहीको ३ (१) बाट गठबन्धनबाट लाेसपाका पाण्डे विजयी

डिसी नेपाल
८ मंसिर २०७९ १०:०७
28
Shares

भैरहवा। रुपन्देहीमो क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे विजयी भएका छन्।

गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे १४ हजार ९२८ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिष्पर्धी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७९८ मत ल्याएका छन्। पाण्डे ४ हजार १३० मतान्तरले विजयी भएको मूख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले बताए।

पाण्डे दोस्रो पटक प्रदेश सदस्यमा निर्वाचित भएका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.