बाँके ३ मा कांग्रेस सहमहामन्त्री राठौर विजयी
काठमाडौं । बाँके निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिलाई हराउँदै राठौरले २९ हजार ४० मत ल्याएका छन् ।
कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले ७ हजार ४३९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment