नवलपरासी पूर्व १ मा शशांक कोइराला विजयी

डिसी नेपाल
८ मंसिर २०७९ १३:२९
72
Shares

काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण पौडललाई २ हजार ८२ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

कोइरालाले २७ हजार १२७ मत प्राप्त गरेका छन् भने एमालेका पौडेलले २५ हजार ४३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमले २३ हजार ३ सय १ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.