कमल थापा र कांग्रेस सहमहामन्त्रीलाई हराउँदै मकवानपुर-१ मा राप्रपाका दिपकबहादुर सिंह विजयी

डिसी नेपाल
८ मंसिर २०७९ १३:३६
1.5k
Shares

काठमाडौं । मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनले नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गरे ।

सिंहले २ हजार ३९३ मतान्तरले जिते । सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार उपाध्यायले २५ हजार ४२३ मत प्राप्त गरिन् ।

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.