खोटाङमा विशाल भट्टराईलाई हराउँदै माओवादीका रामकुमार राई विजयी
खोटाङ । खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई विजयी भएका छन् । उनले नेकपा एमालेका विशाल भट्टराई २ हजार ६६९ मतान्तरले पराजित गरे ।
राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment