धनकुटामा सुनील थापालाई पराजित गर्दै एमालेका राई निर्वाचित
काठमाडौं । धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्र कुमार राई विजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले पराजित गर्दै राई विजयीभएका हुन् । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment