गुल्मी क्षेत्र नं १ मा अग्रता उल्टियो, एमालेका प्रदिप ज्ञवालीको अग्रता
काठमाडौं । गुल्मी क्षेत्र नं १ मा कांग्रेसको अग्रता उल्टिएको छ । यहाँ कांग्रेसका चन्द्र भण्डारीलाई पछि पार्दै एमालेका प्रदिप ज्ञवालीले अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार एमालेका प्रदिप ज्ञवालीले १६३४६ मत पाएका छन् । कांग्रेसका डा. चन्द्र भण्डारीले १५८३३ मत पाएका छन् । ज्ञवालीको अग्रता ५१३ मतको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment