रौतहट-४ मा कांग्रेसका देवप्रसाद तिमल्सेना निर्वाचित
काठमाडौं । रौतहट क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सेना निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उद्धवप्रसाद रेग्मीलाई पराजित गरे ।
तिमल्सेनाले ३४१०५ मत पाए । एमालेका रेग्मीले २६५५० मत पाए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment