अन्तिम चरणमा गोकुल बास्कोटाको १८ सयभन्दा धेरैको अग्रता
काठमाडौं । काभ्रे २ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता बढाएका छन् । पछिल्लो समय उनले १८ सयभन्दा धेरैले अग्रता लिएका छन् ।
अहिलेसम्म गोकुल बास्कोटाले २८,१६२ मत पाएका छन् । कांग्रेसका शिवप्रसाद हुमागाईले २६,३०१ मत पाएका छन् भने स्वतन्त्र पार्टीका दिनेश हुमागाईले ६,५८५ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment