माओवादीलाई पछि पार्दै राजेन्द्र महतोले लिए अग्रता

डिसी नेपाल
८ मंसिर २०७९ १६:५६
3.0k
Shares

काठमाडौं । सर्लाही २ मा माओवादीलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले अग्रता लिएका छन् ।

पछिल्लो परिणामअनुसार राजेन्द्र महतोले ८,८९० मत पाएका छन् । माओवादीका महेन्द्र राय यादव ले ८,७५० मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.