सुर्खेत १ मा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी
सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् । उनले एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६ सय १९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।
खड्काले ४२ हजार ६०७ मत ल्याउँदा एमालेका शाहीले ३० हजार ९८८ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment