गुल्मी १ मा प्रदीप ज्ञवाली १२० मतले अघि, पछि परे भण्डारी
गुल्मी । गुल्मी १ को जारी मतगणनामा एमालेका प्रदीप ज्ञवालीले कांग्रेसका चन्द्र भण्डारीलाई पछि पारेका छन् । तीब्र प्रतिस्पर्धा भएको यस क्षेत्रमा ज्ञवालीले गठबन्धनका उम्मेदवार कांग्रेस नेता भण्डारीलाई १२० मतान्तरले पछि पारेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार प्रदीप ज्ञवालीले २२०६९ मत ल्याएका छन् भने भण्डारीले २१९४९ मतसहित पछ्याइरहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment