दाङ–१ बाट सहरी विकास मन्त्री चौधरी निर्वाचित
दाङ । दाङ–१ बाट सहरी विकास मन्त्री मेटमणि चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका मन्त्री चौधरीले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतान्तरले पराजित का हुन्
मन्त्री चौधरी २६ हजार ५६३ मत ल्याउँदा उनकी प्रतिद्धन्दी एमाले उम्मेदवार चौधरीले २१ हजार ४७९ मत ल्याइन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment